News & Events

DEREGISTERED DOCTORS

नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता किताब दुरुस्त राखी समय–समयमा नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने, र दर्ता अभिलेख अध्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्ने भएकाले यो सूचनामा उल्लेखित चिकित्सकहरुको नाम हटाईएको सूचित गरिन्छ । यस सूचनामा उल्लेखभएका कुनैपनि चिकित्सकको नाम धोखा वा गल्तीले हट्न गएको रहेछभने यस काउन्सिलमा सम्पर्क गर्नहुन समेत जानकारी गराइन्छ ।

S.N Name NMC No. Address Gender Degree Deregistered Due To

CONTACT US

Nepal Medical Council

Bansbari, Kathmandu, Nepal

Post Box no.: 13890

Tel: +977-1-4371954 / 4377164

E-mail: nmc@nmc.org.np

registration@nmc.org.np (Registration propose only)

verification@nmc.org.np

retotaling@nmc.org.np

FOLLOW US

Copyrights © 2025 All Rights Reserved by Nepal Medical Council.

Designed and Developed by: Time Infotech

An error has occurred. This application may no longer respond until reloaded. Reload 🗙